सोबिता गौतमलाई संविधानबारे संसदमा बहस गर्न काँग्रेस सांसद थिङको चुनौती
काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले...