इलाम अस्पतालमा जनशक्ति र पूर्वाधार व्यवस्था गर्न सांसद सुहाङको माग
काठमाडौँ । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संविधानतः प्रत्येक नागरिकलाई स्वास्थ्यसम्बन्धी हकको ग्यारेन्टी गरिएकोमा इलामका जनता त्यसबाट वञ्चित हुनु परिरहेको बताएका छन् । आज प्रतिनिधि सभामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण...