बाढी प्रभावितको पुन:स्थापनाबारे सञ्चार मन्त्री डा. तिमिल्सिना र उत्तरगया गाउँपालिका अध्यक्षबीच छलफल
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालसँग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको राहत, उद्धार, सुरक्षा व्यवस्था र पुन:स्थापनाका विषयमा छलफल गरेका छन्...