आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अघि बढाइने
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासको आधार स्तम्भको रूपमा सूचना प्रविधिको उपयोग गर्ने लक्ष्यसहित आगामी दशकलाई सूचना प्रविधि दशकको रूपमा अगाडि बढाइएको बताएका छन् । प्रतिनिधि...