काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो, १० जनाको संक्षिप्त सूची सार्वजनिक
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) को नयाँ उपकुलपति नियुक्तिका लागि छनोट तथा सिफारिस समितिले १० जना उम्मेदवारको संक्षिप्त सूची (सर्टलिस्ट) सार्वजनिक गरेको छ। समितिले प्राप्त आवेदनमध्ये ३५ जनाको आवेदन स्वीकृत...