‘शान्ति, विश्वास र उत्तरदायी शासनमार्फत दिगो विकास सम्भव’ : सूर्य थापा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापा क्षेत्रीले शान्ति, विश्वास र उत्तरदायी शासनमार्फत दिगो विकास लक्ष्य प्राप्तिको लागि भूपरिवेष्ठित तथा अतिकम विकसित राष्ट्रहरूलाई ‘अवाजा कार्ययोजना’ प्रभावकारी कार्यान्वयन गर्न आह्वान गरेका...