एमालेबिनाको देश र केपी ओलीबिनाको एमाले कसैले कल्पना नगर्न सूर्य थापाको चेतावनी
काठमाडौँ। नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले अहिलेको अवस्थामा एमालेबिनाको देश केपी ओलीबिनाको एमाले कसैले कल्पना नगर्न चेतावनी दिएका छन् । आज अर्घाखाँचीको सन्धिखर्कमा नेकपा एमालेले आयोजना गरेको प्रदर्शनपछिको सभालाई...