सूर्यमुखी तेलको गुणस्तर मापदण्ड संशोधन हुँदै, उत्पादनदेखि विज्ञापनसम्म यस्तो छ प्रस्ताव
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले सूर्यमुखी तेलसम्बन्धी नेपाल गुणस्तर एनएस ३७८:२०५४ को पहिलो संशोधनको मस्यौदा तयार गरेको छ। ‘सूर्यमुखी तेल-स्पेसिफिकेसन’ शीर्षकको पहिलो संशोधन, २०८३ को मस्यौदामा खाने प्रयोजन...