सूर्य विनायक-धुलिखेल सडक चार लेनको बनाउने तयारी
काठमाडौँ । सूर्य विनायक-धुलिखेल सडक चार लेनमा विस्तार गरिने भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्य विनायकदेखि काभ्रेको धुलिखेलसम्मको सडक विस्तार कार्य तीन वर्षमा सकाउने गरी ठेक्का सम्झौता गरिएको हो...