गाउँपालिकाकै मिलेमतोमा सेतोचिनीको चोरीे निकासी
जाजरकोट । वातावरणीय मूल्याङ्कन नगरी सङ्कलन गरिएको सेतोचिनी (खिरौलो)को निकासीसमेत अवैद्य तरिकाले भएको पाइएको छ । जिल्लाका विभिन्न स्थानबाट वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सङ्कलित खिरौलो अवैध तरिकाले निकासी हुने...