विमानस्थलबाट साढे पाँच किलो सेतो हेरोइनसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ । थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे पाँच किलो सेतो हेरोइनसहित पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोका अनुसार बरामद हेरोइनको अनुमानित बजार मूल्य...