१८ विकास बैंकसहित ८१ कम्पनीको सेयर कारोबार रोक्का(सूचीसहित)
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले वार्षिक नवीकरण शुल्क नबुझाएका १८ विकास बैंकसहित ८१ वटा कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । धितोपत्र विनियमावली २०७५ को विनियम १६ (१–क) बमोजिम...