एनसेल सेयर कारोबारसम्बन्धी टंकमणि शर्मा नेतृत्वको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय
काठमाडौँ । सरकारले एनसेलको सेयर खरिद-बिक्रीसम्बन्धी अध्ययन तथा छानबिनका लागि गठित समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित अध्ययन तथा...