सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा खारेज गर्न सुझाव
काठमाडौँ । सेयर लगानीकर्ताले एकल ग्राहक कर्जा सीमा हटाउन केन्द्रीय बैंकलाई सुझाव दिएका छन् । आगामी आर्थिक वर्ष मौद्रिक नीतिमार्फत एकल व्यक्ति कर्जा सीमाको व्यवस्था हटाउन उनीहरूले राष्ट्र बैंकलाई सुझाएका...