नेपाल लाइफको ५ लाख २३ हजार सेयर लिलामी बिक्रीका लागि आवेदन खुला
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको ५ लाख २३ हजार एक सय १२ कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा आएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको स्वामित्वमा रहेको सो संस्थापक सेयरमा बुधबारदेखि...