कर्मचारीका सेवा-सुविधादेखि सार्वजनिक खर्चसम्म : प्रशासनभित्रैबाट आत्मसमीक्षाको आवाज
काठमाडौँ । राष्ट्रसेवक कर्मचारीले पाउने तलब, भत्ता र अन्य सेवा-सुविधासँगै सार्वजनिक स्रोतको प्रयोग, सेवाप्रवाह र प्रशासनिक जवाफदेहितामाथि गम्भीर बहस आवश्यक रहेको भन्दै प्रशासनलाई एउटा सामग्री प्राप्त भएको छ। सामग्रीमा कर्मचारीका...