जुम्लामा निजामती कर्मचारीका लागि पहिलो पटक ई-पेन्सन सेवा सुरु
काठमाडौँ । हिमाली जिल्ला जुम्लामा ई-पेन्सन सेवा सञ्चालनमा ल्याइएसँगै सेवा निवृत्त कर्मचारीलाई सहज भएको छ । निजामती कर्मचारीका लागि पहिलो पटक ई-पेन्सन सेवा सुरु गरिएको कोष तथा लेखा नियन्त्रक कार्यालय...