राजदूत लम्साल र रुपाखेतीलाई अतिरिक्त जिम्मेवारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बेल्जियम अधिराज्यका लागि नेपालका आवासीय राजदूत सेवा लम्साललाई लक्जेम्बर्गका लागि र संघीय गणतन्त्र जर्मनीका लागि नेपालका आवासीय राजदूत डा.शैल रुपाखेतीलाई होली सीका लागि गैरआवासीय राजदूत...