परराष्ट्रमन्त्रीज्यू, कूटनीतिक नेतृत्वमाथि उठेका यी ९ सवालको जवाफ के छ ?
माननीय परराष्ट्र मन्त्री शिशिर खनालज्यू,नमस्कार। म तपाईंको सन्तुलित अभिव्यक्तिको पक्षधर हुँ। परराष्ट्र मन्त्री बन्नुअघि तपाईंले दिएका केही अभिव्यक्ति र अन्तर्वार्ताले मलाई तपाईं उक्त मन्त्रालयको नेतृत्व गर्न जानुहुँदा खुसी लागेको थियो।...