नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लगियो
काठमाडौं । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सैनिक प्रतिष्ठान खरिपाटी लगिएको छ । बिहीबार राति ८ बजे सडक मार्गबाट सैनिक हेलिकप्टर खरिपाटी लगिएको हो । निश्चित समय उडान भरेपछि...