८ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सडक मार्गबाट सैनिक प्रतिष्ठान खरिपाटी लगियो

अ+ अ-

काठमाडौं । नेपाली सेनाको एमआई १७ हेलिकप्टरलाई सैनिक प्रतिष्ठान खरिपाटी लगिएको छ ।

बिहीबार राति ८ बजे सडक मार्गबाट सैनिक हेलिकप्टर खरिपाटी लगिएको हो । निश्चित समय उडान भरेपछि सैन्य कार्यमा प्रयोग गर्न नमिल्ने भएपछि हेलिकप्टरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको हो ।

सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार एमआई १७ हेलिकप्टरलाई विमानस्थलबाट सैनिक प्रतिष्ठान, खरिपाटी लगिएको छ । पौडेलका अनुसार सिनामंगल–सल्लाघारी–जगाते हुँदै हेलिकप्टर लगिएको थियो । यसबीचमा ठाउँठाउँमा केहीवेर सवारी साधनको आवागमन समेत अबरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ ।

हेलिकप्टरलाई लैजाने क्रममा आमनागरिकले गरेको सहयोगप्रति सैनिक सूचना तथा सम्पर्क निर्देशनालयले आभार व्यक्त गरेको छ ।

यसअघि नेपाली सेनाले २७ भदौमा विमानस्थलबाट भीआईपी उडानमा प्रयोग भएको एभ्रो विमान पनि नारायणहिटीस्थित संग्राहलयमा लगेको थियो ।