जंगीअड्डा पुगेर प्रधानमन्त्रीको निर्देशन-‘अगामी चुनावमा सबै सुरक्षा निकायहरूले समन्वयात्मक ढंगले कार्य गर्नुहोस्’
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समग्र सुरक्षा अवस्थाको सूक्ष्म मूल्यांकन गर्दै नेपाली सेनासहित सबै सुरक्षा निकायलाई समन्वयपूर्ण र त्रुटिरहित ढंगले...