इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न क्षेत्रीय र युरोपेली देशको आग्रह, होर्मुज जलडमरूमध्य खुला गर्न आह्वान
काठमाडौँ । क्षेत्रीय तथा युरोपका आठ देशले इरानमाथि नयाँ सैन्य आक्रमण नगर्न आग्रह गर्दै होर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउन आह्वान गरेका छन् । शुक्रवार टर्कीको इस्तानबुलमा भएको आठ देशका विदेशमन्त्रीहरूको...