दुई सैनिकको मृत्युपछि वेस्ट बैंकको हेब्रोनमा इजरायलको भीषण सैन्य कारबाही सुरु
एजेन्सी । वेस्ट बैंकको हेब्रोन सहरनजिकै भएको गोलीबारीमा आफ्ना दुई सैनिक मारिएपछि इजरायली सेनाले शुक्रवार रातिदेखि त्यहाँ व्यापक सैन्य कारबाही सुरु गरेको छ । इजरायली नेतृत्वले आक्रमणकारी आएको क्षेत्रका बासिन्दालाई...