भोटेकोशी बाढी: खोज तथा उद्धारका लागि हेलिकप्टरसहित सैन्य टोली परिचालन
काठमाडौँ । भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको खोज तथा उद्धारका लागि नेपाली सेनाको टोली व्यापक रूपमा परिचालन भएको छ। आज बिहान भोटेकोसीमा आएको बाढीले टिमुरे, स्याफ्रुबेँसी लगायतका...