सोचेजस्तो विकासको काम अघि बढाउन सकेनौँ : मुख्यमन्त्री गुरुङ
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार गठन गर्दा सोचेको जति विकास निर्माणको काम अघि बढाउन नसकेको स्वीकार गरेका छन् । नेपाल प्रेस सङ्गठन गोरखाले आज सदरमुकाममा आयोजना...