सोनाम ल्होछार जस्ता पर्वले उज्यालो दिएको छ : ओली
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली सोनाम ल्होछार पर्वको शुभकामना दिएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै यस्ता पर्वले उज्यालो दिएको...