एडीबीको दक्षिण एसिया विभाग प्रमुखमा सोना श्रेष्ठ नियुक्त
काठमाडौँ। एसियाली विकास बैंक (एडीबी)ले दक्षिण एसिया विभागको नेतृत्व नेपालकी अर्थशास्त्री सोना श्रेष्ठलाई सुम्पिएको छ। उक्त पदमार्फत उनले बाँङ्लादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकासम्बन्धी एडीबीका रणनीतिक प्राथमिकता, कार्यक्रम सञ्चालन...