विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
काठमाडौँ । सोमपाल कामी विश्वकपमा सबैभन्दा बढी विकेट लिने खेलाडी भएका छन् । सोमपालले दीपेन्द्रसिंह ऐरीको रेकर्ड तोडेका हुन् । दीपेन्द्रको ८ विकेटको रेकर्ड सोमपालले तोडेका हुन् । सोमपालले मंगलबार...