‘सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्छ’ : मन्त्री घिसिङ
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी दिनमा सौर्य ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । नेपाल सौर्य ऊर्जा विद्युत् संघको २५औँ वार्षिक साधारणसभालाई आज सम्बोधन गर्दै उनले नेपालमा...