बडादसैँको पाँचौँ दिन स्कन्दमाताको उपासना, देशभरका शक्तिपीठमा बिहानैदेखि श्रद्धालुको घुइँचो
काठमाडौँ । आश्विन शुक्ल पञ्चमी अर्थात् बडादसैँ नवरात्रको पाँचौँ दिन आज नेपालीले नवदुर्गा भवानीको पाँचौँ रूप स्कन्दमाताको श्रद्धा र निष्ठापूर्वक पूजा–आराधना गरिरहेका छन् । यस अवसरमा काठमाडौं उपत्यकास्थित नक्शाल भगवती...