पाकिस्तानमा भएको आक्रमणमा नौ जनाको मृत्यु २१ घाइते
इस्लामावाद, (पाकिस्तान)। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्काउट्स क्याम्पमा भएको आत्मघाती आक्रमणमा नौ जना सुरक्षाकर्मीको मृत्यु, हुनुका साथै २१ जना घाइते भएको जनाइएको छ । बिहीबार राति पाकिस्तानको उत्तरपश्चिमी प्रान्त खैबर...