‘स्काडा तथा डिजिटल सञ्चार सञ्जाल विस्तार आयोजनामा भेन्डर लक-इन भएको छैन’ : कार्यकारी निर्देशक श्रेष्ठ
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणको स्काडा प्रणाली तथा डिजिटल सञ्चार सञ्जाल विस्तारसम्बन्धी आयोजनामा कुनै एक कम्पनीलाई मात्र लक्षित गरी प्रविधि तथा उपकरण छनोट नगरिएको बताएका...