पोखरामा स्कुल बस दुर्घटना, घाइतेको उद्धार जारी: थप विवरण आउन बाँकी
काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–२८ कालिकास्थानमा कालिका इङलिस स्कुलको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको छ। प्रारम्भिक जानकारीअनुसार सौर्यमाझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको ग.२ ख. १४१७ नम्बरको बस...