चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
काठमाडौँ । चन्द्रपुर नगरपालिका-८ मोतीपुरस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट आज एक बालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सिकेन्द्र चौधरीकी दुई वर्षीया छोरी महिमा चौधरीको बसको ठक्करबाट...