सल्यानमा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु, सांसद मल्लले गराए सरकारको ध्यानाकर्षण
काठमाडौँ । सल्यानका विभिन्न पालिकामा पछिल्लो एक महिनामा स्क्रब टाइफस संक्रमणका कारण सात जनाको मृत्यु भएको छ । संक्रमणको दर तीव्र रूपमा बढे पनि स्थानीय स्वास्थ्य संस्थामा परीक्षण किटको चरम...