पूँजीबजार सुधार प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान स्टक ब्रोकरको माग
काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले पूँजीबजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ । अर्थमन्त्री रामेश्वर खनालको निर्देशनपछि गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको...