२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूँजीबजार सुधार प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान स्टक ब्रोकरको माग

अ+ अ-

काठमाडौँ । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल (एसबान) ले पूँजीबजार सुधार कार्यदलले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान माग गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालको निर्देशनपछि गठित कार्यदलले बुझाएको उक्त प्रतिवेदनको स्वागत गर्दै एसबानले कार्यान्वयनको माग गरेको हो ।

अर्थमन्त्री खनालको निर्देशनका धितो पत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पूँजीबजार सुधारका लागि सुझाव दिन कार्यदल गठन गरिएको थियो ।

उक्त कार्यदलले प्रतिवेदन बुझाएसँगै अर्थमन्त्री खनालले धितो पत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० लगायत निकायलाई निर्देशन दिएका छन् ।

‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पुँजी बजारको वृद्धि र विकासका लागि सेयर धितो कर्जाको लिमिट हटाउने, सेयर खरिदबिक्रीमा बैंक तथा वित्तीय संस्था माथि लगाइएको बन्देज हटाउने, नयाँ नयाँ औजार भित्र्याउने, नेप्सेको पुनर्संरचना सहित निजीकरण गर्नेलगायत दर्जनौँ सुझाव दिएको छ त्यो एकदमै स्वागतयोग्य छ’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले भने उनले भने, ‘यो प्रतिवेदनले बुझाएको सुझावलाई राष्ट्र बैंक, धितो पत्र बोर्ड, नेप्सेलगायत सरोकारवाला निकायले कार्यान्वयनमा लैजानुपर्छ ।’

यसअघि कुनै पनि क्षेत्रको वृद्धि र विकासका लागि कार्यदल बनेर सुझाव पेश भए पनि कार्यान्वयन नहुने गरेकाले यो सुझाव पनि त्यस्तै नहोस् भन्ने चाहना रहेको ढकालको भनाइ छ ।