नवनियुक्त १२० शाखा अधिकृतको दीक्षान्त समारोह सम्पन्न
काठमाडौँ । नेपाल सरकारका नवनियुक्त राजपत्राङ्कित तृतीय श्रेणीका शाखा अधिकृत वा सो सरहका १२० अधिकृतको दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल, ललितपुरले सञ्चालन...