गण्डकीका ११ सामुदायिक विद्यालय ‘स्टिम ल्याब’ कार्यक्रमका लागि छनोट
कास्की । गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा सामुदायिक विद्यालयमा विज्ञान, प्रविधि, इञ्जिनियरिङ र गणित शिक्षालाई प्रयोगात्मक तथा प्रविधिमैत्री बनाउने उद्देश्यले ‘स्टिम प्रयोगशाला’ स्थापना तथा सञ्चालनका लागि अनुदान दिने भएको...