सर्तसहित ‘स्टुडेन्ट भिसा’ पुनः सुरु गर्ने अमेरिकाको घोषणा
काठमाडौँ । अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही सर्त थपिएको छ । प्रमुखरुपमा पढ्न जाने विद्यार्थीको...