२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सर्तसहित ‘स्टुडेन्ट भिसा’ पुनः सुरु गर्ने अमेरिकाको घोषणा

अ+ अ-

काठमाडौँ । अमेरिकाले एक महिना अगाडि स्थगित गरेको अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना प्रक्रिया पुनः सुचारु गर्ने भएको छ । यद्यपि जसका लागि केही सर्त थपिएको छ ।

प्रमुखरुपमा पढ्न जाने विद्यार्थीको सामाजिक सञ्जालको एकाउन्ट भने पब्लिक बनाउन भनेको छ ।

जसबाट उनीहरूले अमेरिकी नागरिक, सिद्धान्तप्रति आफ्नो देशमा आउने विदेशी विद्यार्थीहरूको सोच विचार र भावना गलत भएमा रोक्ने नीति अमेरिकाले लिएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले गत मे महिनामा केही समयका लागि भन्दै रोकिएको अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा प्रक्रिया पुनः सुरु गरेको हो ।

यससँगै अब विद्यार्थी भिसाका लागि सम्बन्धित दूतावासबाट अन्तरवार्ताका लागि समय लिन पाउने भएका छन् ।

अमेरिकी प्रशासनका अनुसार अमेरिकाको भिसा सर्तहरू भने विद्यार्थी भिसा एफ १ लगायत अन्य सबै प्रकारका भिसामा लागू हुनेछन् । जसले सामाजिक सञ्जाललाई गोप्य राख्छ उसले आफ्ना गतिविधिहरू लुकाउने प्रयोजनको रूपमा लिइने अमेरिकाले भनेको छ ।

ट्रम्प प्रशासनका एक उच्च अधिकारीले भने, ‘अमेरिकी नागरिकले यो अपेक्षा गर्छन् उनीहरूको सरकारले उनीहरूको देशलाई हरेक तवरले सुरक्षित बनाउने प्रयास गरोस्, जुन ठ्याक्कै ट्रम्प प्रशासनले प्रत्येक दिन गरिरहेको छ ।’

ओपन डुअर्सका अनुसार नेपालमा २०२३-०२४ मा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी थिए । जसमा पहिलो भारतबाट साढे ३ लाख बढी, दोस्रोमा २ लाख ८० हजारसहित चीनबाट छन् भने करिब १७ हजार नेपाली त्यहाँ अध्ययनरत छन् ।