बीपी राजमार्गअन्तर्गत बाढी प्रभावित क्षेत्रको गृहमन्त्रीद्वारा स्थलगत अनुगमन
काठमाडौँ । सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत पर्ने रोशी खोलाको बाढी प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। मंगलबार दिउँसो उनी स्थानीय बासिन्दाले भोग्दै आएका समस्याहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न उक्त...