चारदिने नेपाल भ्रमण सकेर फर्किए भारतीय स्थल सेनाध्यक्ष सेठ
काठमाडौँ । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने औपचारिक नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। प्रधान सेनापति महारथी अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका जनरल सेठलाई त्रिभुवन...