एमालेको राष्ट्रिय भेला स्थानीय निर्वाचनमा केन्द्रित, लिखित सुझाव अनिवार्य
काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह निर्वाचनको तयारीलाई राष्ट्रिय भेलाको मुख्य कार्यसूची बनाएको छ । भेलामा सहभागी सबैले स्थानीय निर्वाचनसम्बन्धी सुझाव लिखित रूपमा दिनुपर्ने पार्टीले जनाएको छ । पार्टी...