संयुक्त राष्ट्रसङ्घ स्थायी नियोगको राजदूतमा थापा नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा लोकबहादुर थापालाई नियुक्त गरेका छन् । २६ असारको मन्त्रिपरिषद बैठकले थापालाई राजदूतमा सिफारिस गरेको थियो भने संसदीय सुनुवाइ समितिले...