२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संयुक्त राष्ट्रसङ्घ स्थायी नियोगको राजदूतमा थापा नियुक्त

अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा लोकबहादुर थापालाई नियुक्त गरेका छन् ।

२६ असारको मन्त्रिपरिषद बैठकले थापालाई राजदूतमा सिफारिस गरेको थियो भने संसदीय सुनुवाइ समितिले उनको नाम १८ साउनमा नियुक्तिका लागि अनुमोदन गरेको थियो ।

राष्ट्रपतिले सोमबार उनलाई राजदूत नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयले दक्षिण अफ्रिकास्थित नेपाली राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मौरिसस र गणतन्त्र जाम्बिया, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठलाई उत्तर कोरिया र ब्राजिलका लागि नेपाली राजदूत निर्मलराज काफ्लेलाई पाराग्वेका लागि गैरआवासीय राजदूत पदमा नियुक्ति गरिएको जानकारी दिएको छ ।