निजामतीमा भ्रष्टाचारका कुतर्क र त्यसको खण्डन: कर्मचारीतन्त्रको नैतिक संकट !
काठमाडौँ । स्थायी सरकारसमेत भनिने नेपालको निजामती सेवामा नैतिक संकट गहिरिँदै गएको छ। धेरै कर्मचारीहरू आफ्ना गल्ती लुकाउने, आफू सुध्रिन नचाहने र गलत कार्यलाई पनि ‘सही’ ठहर्याउने कुतर्कमा रमाउने प्रवृत्तिले...