स्थायी पदपूर्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन, लोक सेवाको नियमित प्रक्रिया अघि बढाउन माग
काठमाडौँ । स्थायी कर्मचारी भर्नासम्बन्धी प्रक्रिया रोक्ने सरकारी निर्णयको विरोध गर्दै युवा तथा विद्यार्थीहरूले बुधबार काठमाडौँमा प्रदर्शन गरेका छन्। उनीहरूले लोक सेवा आयोगमार्फत हुने नियमित पदपूर्ति प्रक्रिया अवरुद्ध नगर्न सरकारसँग...