कृषि अनुसन्धान परिषद्को संरचना फेरिँदै, अनुसन्धान केन्द्रहरूको मर्जर र ‘स्पीड ब्रिडिङ’ मा जोड
काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले कृषि अनुसन्धानको प्रभावकारिता बढाउन संगठनको संरचनागत पुनर्संरचना गर्ने भएको छ । नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले अनुसन्धान केन्द्रहरूको मर्जर र प्रविधिमैत्री...